बढुवा भएका एसएसपी र एसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौँ । नेपाल प्रहरीमा जनपदतर्फ बढुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी उपरीक्षकहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बिहीबार प्रहरी महानिरीक्षक वसन्त कुँवरले एसपीबाट एसएसपीमा बढुवा भएका श्यामकृष्ण अधिकारी,...