झण्डै १ अर्ब ठगी आरोपमा पक्राउ परेका सहकारीका अध्यक्षसहित ४ जना सार्वजनिक
काठमाडौँ । बचतकर्ताको रकम अपचलनको आरोपमा पक्राउ परेका कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापासहित ४ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सहकारीकी व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू...