१५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न सबै अस्पताललाई निर्देशन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र पर्ने सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल (फार्मेसी) सञ्चालन गर्न महानगरको निर्देशन दिएको छ । सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न...