धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योतिविरुद्ध रेडनोटिस जारी गर्न इन्टरपोललाई पत्राचार
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी ‘पूर्व’पत्नी ज्योति गुरुङसहित २ जनाविरुद्ध रेड नोटिस जारी गर्न नेपाल प्रहरीले इन्टरपोललाई पत्राचार गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को आग्रहमा नेसनल...