विपद् जोखिम व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा आज गृह मन्त्री रमेश लेखकको अध्यक्षतामा बैठक बस्न...