‘ग्रेस’ अवधिभित्र कर्जा नोक्सानी व्यवस्था गर्न सकिने
काठमाडौँ । नेपाल राष्ट्र बैंकले ऊर्जा लगायत पूर्वाधार निर्माणसँग सम्बन्धित कर्जाको सम्भावित कर्जा नोक्सानी व्यवस्थामा लचकता अपनाएको छ । चालु आर्थिक वर्ष (आव) २०८०-८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा...