श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल गठन
काठमाडौँ । बन्द अवस्थामा रहेको रौतहटस्थित श्रीराम चिनी मिल सञ्चालनका विषयमा देखिएका समस्या समाधानका लागि आज महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहेका सांसद किरण साहको नेतृत्वमा कार्यदल गठन गरिएको छ...