लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन गृह मन्त्रीको निर्देशन
काठमाडौँ । गृह मन्त्रालयले विपद्बाट लाभग्राहीको संख्या यकिन गरेर यथाशीघ्र विवरण पठाउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले यसरी लाभग्राहीको सङ्ख्या यकिन गरेर आएको खण्डमा तीन दिनभित्रै अस्थायी आवासका...