गाँजाको व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गरिने
काठमाडौँ । सरकारले गाँजाको औषधीजन्य उपयोग, नियन्त्रित उत्पादन र व्यवसायीकरणलाई प्रोत्साहन गर्न नीतिगत र कानूनी प्रबन्ध गर्ने भएको छ । रामचन्द्र पौडेलले मङ्गलवार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा...