भ्रष्टाचारको उजुरी पर्नेमा पोखरा महानगरपालिका सबैभन्दा अगाडि, दोस्रोमा काठमाडौँ महानगरपालिका
काठमाडौँ । भ्रष्टाचारको उजुरी पर्नेमा देशभरका स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा अगाडि देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गत वर्ष परेको भ्रष्टाचारसम्बन्धी उजुरीमा देशभरको स्थानीय तहमध्ये पोखरा महानगरपालिका सबैभन्दा...