राष्ट्रिय सूचना आयोगको नेतृत्वमा डा. सुरेश आचार्य नियुक्त, सूचना आयुक्तमा विष्ट र भण्डारी
काठमाडौँ। सरकारले राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्तमा डा. सुरेश आचार्यलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षसमेत रहेका डा. आचार्यलाई आयोगको प्रमुख सूचना आयुक्तमा...