दुर्गा प्रसाईँलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो पठाइयो
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईँलाई थप अनुसन्धानका लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ । आज बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईँलाई प्रहरीको...