मागेको सूचना नदिने सहकारी संस्थाका प्रमुखलाई १० हजार जरिवाना
काठमाडौँ । मागेको सूचना उपलब्ध नगराउने एक सहकारी संस्थाका प्रमुखलाई राष्ट्रिय सूचना आयोगले १० हजार जरिवाना गराएको छ । आयोगबाट धेरै पटक चेतावनीयुक्त आदेश जारी गर्दा पनि गैरजिम्मेवार चरित्र प्रदर्शन...