बक्यौता नतिरेपछि काटियो मालपोत कार्यालयको बिजुली
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ललितपुर मालपोत कार्यालयको बिजुली काटेको छ। विद्युत् महसुल बापतको बक्यौता रकम नतिरेपछि प्राधिकरणले शुक्रबार बिहान लाइन काटेको प्राधिकरणका प्रवक्ता चन्दन कुमार घोषले बताए । घोषका...