नवनियुक्त मुख्य सचिव अर्यालले बुझे पत्र
काठमाडौँ । नवनियुक्त मुख्य सचिव एकनारायण अर्यालले नियुक्ति पत्र बुझेका छन् । शुक्रवार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव लीलादेवी गडतौलाले नवनियुक्त मुख्य सचिव अर्याललाई नियुक्ति पत्र दिएकी हुन् ।...