कालीबहादुरको मुद्दामा सर्वोच्चबाट सक्कल मिसिल झिकाउन आदेश
काठमाडौँ । व्यापारी रामहरि श्रेष्ठको हत्या अभियोगमा पक्राउ परेका माओवादी पूर्वकमाण्डर कालीबहादुर खामलाई आज जिल्ला अदालत चितवनमा पेश गरिएको छ । न्यायाधीश दयाराम ढकालले मुद्दाको मिसिल सर्वोच्चबाट झिकाउन आदेश गरेका...