राजश्व छलीको आरोपमा गाडी र मोटरसाइकलसहित तीन जना पक्राउ
काठमाडौँ । प्रहरीले राजश्व छलीको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । राजश्व छलीका गाडी र मोटरसाइकलसहित उनीहरूलाई बुधवार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा काठमाडौँ नागार्जुन नगरपालिका-७ रामकोट...