जग्गा भाडामा लगाएको विवरण पठाउन स्काउटलाई खेलकुद मन्त्रालयको छ बुँदे पत्र
काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले नेपाल स्काउटलाई पत्र पठाएको छ । मन्त्रालयले नेपाल स्काउटलाई पत्र लेखेर श्री खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिसँग भएको सम्झौताको विवरण उपलब्ध गराउन अनुरोध गरेको हो...