प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित नौजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । खानेपानी मर्मत योजनाको रकम हिनामिना गरेको आरोपमा हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय...