२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दशैं बिदामा पनि ओपिडी सेवा दिँदै राप्ती प्रतिष्ठान

अ+ अ-

काठमाडौँ । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले दशैं बिदामा पनि ओपिडी सञ्चालन गर्ने भएको छ । प्रतिष्ठानले बिरामीको सेवालाई ध्यान दिँदै दशैं बिदामा पनि ओपिडी सञ्चालन हुने जानकारी दिएको हो ।

एमडिजिपि डा. धिरज जैसवालमार्फत असोज २४ गतेदेखि २८ गतेसम्म विशेषज्ञ सेवा दिन लागिएको जनाइएको छ ।

प्रतिष्ठानको कोठा नम्बर १५ मा डा. जैसवालबाट बिरामीले आफ्नो सेवा लिनेछन् । बडा दशैंको बिदाका दिनहरूमा समेत प्रतिष्ठानको एमडीजीएफ विशेषज्ञ चिकित्सकद्वारा ईएसएस ओपिडी सञ्चालन गरिने छ ।