विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न आयोगको निर्देशन
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्न/नगराउन सरकारलगायत सम्बन्धित निकायलाई निर्देशन दिएको छ । राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रूपमा...