सुनील र विकललाई थप १० दिन थुनामा राख्न अदालतको अनुमति
काठमाडौँ । विदेशमा सम्पत्ति लुकाएको आरोपमा पक्राउ परेका सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेललाई थप १० दिन हिरासतमा राख्न अदालतले...