नगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरी निरीक्षकलाई सोधे स्पष्टीकरण
काठमाडौँ । काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले नगर प्रहरी निरीक्षक राधाकृष्ण थापालाई स्पष्टीकरण सोधेका छन् । महानगरको कार्यसम्पादनका क्रममा टोली कमाण्डर रहेका थापालाई शनिबार सटरभित्र रहेका सामानहरू समातेर नियन्त्रणमा...