दर्ता नभएका पोषण परिपूरकको प्रभावकारी अनुगमन गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपूरकहरूको जथाभाबी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको छ ।...