बुटवल उपमहानगरद्वारा आफ्नै लोगो सार्वजनिक
काठमाडौँ । बुटवल उपमहानगरपालिकाले आफ्नै लोगो सार्वजनिक गरेको छ। कार्यपालिका बैठकले आइतबार लोगो सार्वजनिक गरेको उपमहानगरपालिकाले जनाएको छ । लोगो बनाउन उपमहानगरले कलाकारहरूलाई सार्वजनिक आह्वान गरी प्रतिस्पर्धा गराएको थियो। सार्वजनिक...