मन्त्रालयले स्थानीय तहलाई भन्यो-कोरियामा मौसमी कामदार पठाउन अधिकार क्षेत्रभन्दा बाहिर नजानू
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरियामा मौसमी कामदार पठाउने नाममा अधिकार क्षेत्रभन्दा बाहिर नजान स्थानीय तहलाई चेतावनी दिएको छ । कोरियासँग धमाधम मौसमी कामदार पठाउने सम्झौता गर्ने...