संस्कृत विश्वविद्यालय सेवा आयोगद्वारा अध्यक्ष र सदस्यको लागि दरखास्त आह्वान
काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय, सेवा आयोगको रिक्त अध्यक्ष र सदस्य नियुक्तिका लागि गठित छनोट तथा सिफारिस समितिले दरखास्त आह्वान गरेको छ । समितिले नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगको अध्यक्ष...