सीआईबीको प्रहरी हुँ भन्दै १० लाख लुटपाट गर्ने ४ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौँ । सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौँ...