प्रधानमन्त्रीद्वारा मन्त्री, सचिव र कर्मचारीहरूसँग छलफल, दिए १४ बुँदे निर्देशन
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राजनीतिक परिवर्तनअनुरूप राज्यका संरचनाहरूमा परिवर्तन हुनुपर्ने बताएका छन् । मंगलबार दिउँसो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका मन्त्री, सचिव र अन्य कर्मचारीहरूसँगको मन्त्रालयगत...