अब विश्वविद्यालयमा भागबण्डा नगरी योग्य नेपालीले उपकुलपतिमा दाबी गर्न सक्ने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने बताएका छन्। मङ्गलवार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विश्वविद्यालयहरूमा राजनीतिक भागबण्डा नहुने र संसारको कुनै पनि कुनामा...