समाचार प्रभाव : मन्त्रालयको वेबसाइटमा थपियो पूर्वमन्त्रीहरुको नाम
काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले वेबसाइटमा पूर्वमन्त्रीहरुको नाम अपडेट गरेको छ । मन्त्रालयले वेबसाइटमा पूर्वमन्त्रीहरुको नाम नराखिएको बारे प्रशासन डटकमले सोधिखोजी गरेपछि मन्त्रालयले पूर्वमन्त्रीहरुको नाम अपडेट गरेको...