१४ किलो सुन प्रकरणमा भन्सारद्वारा सीआईबीको सहयोग माग
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन प्रकरणको अनुसन्धानका लागि भन्सार कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग मागेको छ । फ्लाई दुबईको उडानमार्फत आएका रसुवाका चन्द्र...