प्रहरी कल्याणकारी कोषमा पौने पाँच अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा
काठमाडौँ । नेपाल प्रहरीको कल्याणकारी कोषमा चार अर्ब ७० करोड ३० लाख रुपैयाँ जम्मा भएको छ । प्रहरीका बहालवाला तथा पूर्वकर्मचारी र तिनका परिवारको स्वास्थ्य, शिक्षा, सहुलियत कर्जा, अनुदान लगायतका...