मिनिरल वाटरको बोतलमा कीरा भेटिएपछि महानगरले तिरायो १ लाख जरिवाना
काठमाडौँ । काठमाडौँस्थित नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा कीरा भेटिएको छ । कीरा भेटिएसँगै पानी उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रा.लि.लाई काठमाडौँ महानगरपालिकाले १ लाख...