कार्यकक्षबाटै पक्राउ परेका कान्तिपुरका अध्यक्ष सिरोहियालाई जनकपुर लैजाने तयारी
काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई जनकपुर लैजाने यारी गरिएको छ उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले थापाथलीस्थित कान्तिपुर कार्यालयबाटै पक्राउ गरेको थियो । उनलाई पक्राउ गर्न...