दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ संगठनको परिचालन रोक्नुपर्छ : उपकुलपति बराल
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बरालले राजनीतिक दलहरूले शैक्षिक क्षेत्रमा भ्रातृ सङ्गठनलाई परिचालन गर्न रोक्नुपर्ने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा...