कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको रिटमा सर्वोच्चले माग्यो गृहको जवाफ
काठमाडौँ । सर्वोच्च अदालतले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि धरपकड र उनको नागरिकता छानबिन गर्नुपर्ने कारण पेस गर्न गृह मन्त्रालयका नाममा आदेश जारी गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको...