विल विजक भन्दा बढी तथा फरक लत्ताकपडा बोकेको ट्रक नियन्त्रणमा
काठमाडौँ । पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका १७ स्थित आईसीपी ईलाकाबाट असोज २४ गते सशस्त्र प्रहरीले प्रज्ञापन पत्रमा उल्लेख भएभन्दा बढी र फरक सामान बोकेको लत्ताकपडासहित ट्रक नियन्त्रणमा लिएको छ ।...