काठमाडौँका विद्यालयमा ९ गतेबाट कक्षा सञ्चालन हुने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा सञ्चालन ९ वैशाखबाट सुरु गर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्यालेन्डर सार्वजनिक गर्दै ७ वैशाखसम्म भर्ना अभियान, वार्षिक कार्ययोजना...