हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न संसदीय समितिको निर्देशन
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले अन्तर्राष्ट्रिय निकायलाई खुशी बनाउनकै लागि हतार-हतारमा मुद्दा चलाउने पद्धतिलाई निरुत्साहित गर्न निर्देशन दिएको छ । बिहीबार समिति बैठकमा सम्पत्ति शुद्धीकरणसम्बन्धी...