पशु क्षेत्रका दर्जन निकायद्वारा आन्दोलनको घोषणा
काठमाडौँ । पशु क्षेत्रका सरोकारवालाले आन्दोलनको घोषणा गरेका छन्। चालू आर्थिक वर्षको बजेटमा पशुपंक्षी क्षेत्रका निकायलाई शून्य बजेट बनाएको भन्दै सरोकारवालाले आन्दोलनको घोषणा गरेका हुन्। बजेटमा पशुपंक्षीसँग सम्बन्धित विभिन्न निकायहरू,...