बाँदरसहित यी १६ जनावरले खाएको बालीनालीको सरकारले क्षतिपूर्ति दिने
काठमाडौँ । देशभर मकै भित्र्याउने बेला बाँदरबाट बाली जोगाउन कृषकलाई हम्मेहम्मे परेको छ । बाँदरको यो आतङ्कबारे संसदमा समेत पटक-पटक आवाज उठिरहेको छ । यस्तै आतङ्कबाट पीडित कृषकका लागि भने...