लोक कल्याणकारी विज्ञापन रोक्नेगरी कुनै प्रस्ताव गरिएको छैन : मन्त्री शर्मा
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले लोक कल्याणकारी विज्ञापन रोक्नेगरी कुनै पनि प्रस्ताव नगरिएको बताएकी छन् । आम सञ्चार क्षेत्रमा पुराना कानून परिमार्जन, एकीकरण तथा आवश्यक नयाँ कानून...