कोशी सरकार विवाद : सर्वोच्चमा सुनुवाइ सकियो, आजै आदेश आउने
काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको बर्खास्तको माग गर्दै दायर भएको रिटको सुनुवाइ सकिएको छ। बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानको इजलासमा भएको सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख...