महालेखापरीक्षकमा नियुक्ति भएसँगै सचिव रायाले दिएको राजीनामा स्वीकृत
काठमाडौँ । महालेखापरीक्षकमा सिफारिस राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा चैत २२ गते बसेको मन्त्रिपरिषद् बैठकले सचिव रायाको राजीनामा स्वीकृत गरेका...