सतर्कता केन्द्रद्वारा निजी क्षेत्रलाई पनि अनुगमन गर्ने गरी विधेयक मस्यौदा तयार
काठमाडौँ । निजी क्षेत्रका कम्पनी, फर्म, एजेन्सी, संघ-संगठन, गुठी तथा आम उपयोगी सेवासमेतको अनुगमनलाई राष्ट्रिय सतकर्ता केन्द्रको अधिकार क्षेत्रभित्र राख्ने गरी विधेयकको मस्यौदा तयार पारिएको छ । नेपाल कानुन आयोगले...