भाषामाथि सरकारको खेलबाड, मन्त्रिपरिषद्को निर्णयमा त्रुटि नै त्रुटि
काठमाडौँ । मङ्गलवार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २७ बुँदे निर्णय गर्यो । मन्त्रिपरिषद्को उक्त निर्णय बुधवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको मन्त्रिपरिषद्का निर्णयहरूमा भाषागत त्रुटि रहेको...