प्रहरीले सार्वजनिक गर्यो दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी
काठमाडौँ । प्रहरीले दुई किलो सुनसहित पक्राउ परेका अभियुक्त र गाडी सार्वजनिक गरेको छ । प्रहरीले अवैध सुनसहित तीन जना र महिन्द्रा कम्पनीको स्कार्पियो गाडी नियन्त्रणमा लिएको थियो । रसुवाको...