छानबिन कार्यमा सहयोग गर्न एनसेल शेयर खरिद विक्री अध्ययन समितिको आग्रह
काठमाडौँ । सरकारद्वारा गठित एनसेलको शेयर खरिद विक्री अध्ययन तथा छानबिन समितिले छानबिन कार्यमा सहयोग गर्न आह्वान गरेको छ । समितिले आइतबार विज्ञप्ति निकालेर एनसेलको शेयर खरिद विक्रीसँग सम्बन्धित तथ्यपरक...