वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन ३० दिनमै स्वीकृत
काठमाडौँ । वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ३० दिनमै आवश्यक निर्णय गर्ने नीति ल्याइने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत...